मा.मन्त्री कृष्ण गोपाल श्रेष्ठज्यूले कार्यभार सम्हालनु भएको दूई महिना पुरा भएको अवसरमा सो अवधिमा उहाँको नेतृत्वमा शहरी विकास मन्त्रालयले गरेको मुख्य मुख्य कामको उपलब्धी र भावी योजनाको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।