गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन तथा निरीक्षण ।
माननीय मन्त्री राम कुमारी झांक्रीज्यू द्वारा अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन तथा निरीक्षणका झलकहरु ।।