पुर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय र दमक सभाहलको स्थलगत अनुगमन तथा निरीक्षण
माननीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठद्वारा झापाको कमल गा.पा. मा निर्माणाधिन पुर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय र दमकको सभाहलको स्थलगत अनुगमन तथा निरीक्षण ।