माननीय शहरी विकास मन्त्री प्रभु साह र शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर द्वारा नुवाकोटको बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्ड साइटको स्थलगत अनुगमन तथा निरीक्षण ।