संघिय आयोजना कार्यान्वयन इकाई, विराटनगर अन्तरगतको आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण
माननीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ द्वारा संघिय आयोजना कार्यान्वयन इकाई, विराटनगर अन्तरगतको ढल प्रशोधन केन्द्र लगायतका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण ।