माननीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय सांसद मा. भूमी त्रिपाठी, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, सम्माननीय प्रधानमन्त्रीज्यूका प्राविधिक सल्लाहाकार गजेन्द्र थपलीया, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह लगायत मन्त्रालय र विभागका उच्च पदस्थ पदाधिकारी एवं स्थानीय जनप्रतिधिनिहरुको सहभागितामा धादिङ्ग जिल्लाको धुनीवेशी, थाँक्रे र गल्छीमा विकास सम्भावना बारे अध्ययन, भ्रमण र छलफल ।