संघिय आयोजना कार्यान्वयन इकाई, धनुषामा निर्माणाधिन आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण
माननीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ द्वारा संघिय आयोजना कार्यान्वयन इकाई, धनुषा कार्यालय र त्यस कार्यालय अन्तरगतको निर्माणाधिन नोचा पार्क लगायत आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण ।