• स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन

काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुहुँदै माननीय शहरी विकास मन्त्री ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितसँग  काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुहुँदै माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री ।

 

Pick up your email from anywhere!