प्रदेश २ को धनुषामा आयोजित एक दिवसीय प्रादेशिक कार्यशाला गोष्टीका झलकहरु ।
माननीय मन्त्री राम कुमारी झांक्रीज्यूको उपस्थितिमा “राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा ” सम्बन्धी प्रदेश २ को धनुषामामा आयोजित एक दिवसीय प्रादेशिक कार्यशाला गोष्टीका झलकहरु ।