बाँकेको नौबस्तामा निर्माणधिन क्षेत्रीय कारागारको स्थलगत अनुगमन तथा निरिक्षण ।
माननिय मन्त्री राम कुमारी झांक्रीज्यू बाट संघीय आयोजना कार्यान्वयन इकाई, बाँकेद्वारा बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माणधिन क्षेत्रीय कारागारको स्थलगत अनुगमन तथा निरिक्षण ।