कोभिड-19 विरुद्धको खोप भण्डारण गृहको समुद्घाटन कार्यक्रम ।
माननिय मन्त्री राम कुमारी झांक्रीज्यू द्वारा ''एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम'' अन्तरगत मुजेलिया, जनकपुरधामस्थित निर्माणसम्पन्न कोभिड-19 विरुद्धको खोप भण्डारण गृहको समुद्घाटन कार्यक्रम ।