सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफल कार्यक्रमका झलकहरु ।
माननीय मन्त्री रामकुमारी झांक्रीज्यू र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलज्यूको समुपस्थितिमा मन्त्रालयको सभाहलमा भएको सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफल कार्यक्रमका झलकहरु ।