सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरी अन्तरगतको निर्माणाधिन आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण
माननीय शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ द्वारा सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरी अन्तरगत निर्माणाधिन राजविराज बसपार्क र गजेन्द्र नारायण सिहं अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण ।