निजगढ, पालुङ्गटार र लुम्बिनीमा स्मार्ट सिटीको अवधारणामा हाल भौतिक पूर्वाधार विकासको काम शुरु भइसकेको छ । नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४।३।२८ को निर्णयानुसार Smart City (स्मार्ट सिटि) को अवधारणा अनुरुप एकिकृत सहरी विकास तथा पूर्वाधार विकास गर्न अध्ययन शुरु गर्ने गरी तपसील बमोजिमका सहरहरु छनौट भएका छन्।