शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयानुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।१४ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयको हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु गर्ने जिम्मेवारी रहेको छ ।
दीर्घकालीन सोच
पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा वस्तीहरु
अभियान
Tel.: 4211560
Mobile: 9851338908
Email: info@moud.gov.np
Tel.: 4211861
Mobile: 9851338904
Email: info@moud.gov.np