प्रारम्भिक जीवन

पूर्वाधार विकास मन्त्री माननीय सुनिल लम्सालले सिभिल इन्जिनियरिङ्गमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङ्गमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ भने फोहर व्यवस्थापनमा पीएचडी अध्ययनरत हुनुहुन्छ ।